काभ्रेमा गोकुल बास्कोटा ५७ सय मतले अघि

समाचार शेयर गर्नुहोस्

काभ्रे–२मा प्रतिनिधि सभाको मतगणनामा नेकपा एमालेका गोकुल बास्कोटाले ५ हजार ७ सय १८ मतले अग्रता कायम गरेका छन्।

हालसम्मको मतपरिणामअनुसार बास्कोटाले ४३ हजार ६ सय ७१ मत ल्याएका छन् भने गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिव हुमागाईंले ३७ हजार ९ सय ६३ मत ल्याएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको