कपिलवस्तु २ मा सुरेन्द्रराज आचार्य विजयी

कपिलवस्तुको प्रतिनिधिसभा २ को निर्वाचनमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य विजयी भएका छन् । एमाले नेता वृजेश कुमार गुप्तालाई तीन सय १७ मतान्तरले पछाडि पार्दै आचार्य विजयी भएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय तौलिहवाले प्रकाशित गरेको अन्तिम मतपरिणामअनुसार आचार्यले तीन हजार १४ मत प्राप्त गर्दै चुनाव जितेका हुन् भने गुप्ताले ३८ हजार ६ सय ९७ मत प्राप्त गरी पराजय व्यहोरका छन्  ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like