बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नहुने

निर्वाचन आयोग स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णयमा पुगेको छ। ऋायोगले रोकिएका निर्वाचन क्षेत्रको मतगणना सुरु गर्न निर्देशन दिएको छ। बुधबार बसेको आयोग पदाधिकारीको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो।

एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि १० दिनदेखि मतगणना हुन सकेको थिएन।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like