दोलखामा सत्ता गठबन्धनकै अग्रता

समाचार शेयर गर्नुहोस्

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवारले अग्रता कायम राखेका छन् ।

हालसम्म १६ हजार १९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार गङ्गा कार्कीले ७ हजार ७०९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ६ हजार ७०० मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको