विश्वविद्यालयको तेस्रो सभा बालुवाटारमा

सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो सभा बालुवाटारमा बसेको छ । हिजो बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सभा बसेको हो ।

सभामा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह,त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा,काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्याललगायत भण्डै पाँच दर्जनको उपस्थिति थियो ।

कार्यक्रम बिहान साढे १० बजेदेखि १२ बजेसम्म भएको हो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like