रवि लामेछानेका जिल्ला सभापतिमाथि सेटिङ मिलाएको आरोप

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापतिमाथि आफ्नै उम्मेदवार हराएको आरोप लागेको छ । मकवानपुर सभापति राजकुमार न्यौपानेले हालैको आमनिर्वाचनमा काँग्रेसका नेतासँग सेटिङ मिलाएर आफ्नै पार्टीको उम्मेदवार हराएको गम्भीर बात लगाइएको छ ।

मकवानपुर १ बाट उठेका टाकाराज थापा ‘सुरेश’ लाई हराइएको भन्दै उनी नेतृत्वको टोलीले केन्द्रीय कमिटीमा इमेलमार्फत उजुरी पठाएको छ । मंसिर १२ गते पठाइएको निवेदनमा ४७ जनाको हस्ताक्षर छ ।

न्यौपाने आर्थिक प्रलोभनमा बिकेको उनीहरुको आरोप छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like