अवैध गाँजासहित मोटरसाइकलमा सवार २ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

सर्लाहीको मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट अवैध गाँजासहित २ जना पक्राउ परेका छन् ।

२ केजी ५ सय ग्राम अवैध गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले जाँच गर्ने क्रममा अवैध गाँजासहित प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको