कोरियाले अहिलेसम्मकै धेरै नेपाली कामदार लैजाने

दक्षिण कोरियाले ईपीएसअन्तर्गत आगामी वर्ष सबैभन्दा धेरै नेपाली कामदार लग्ने भएको छ ।

आउँदो वर्ष ४० हजार नेपाली कोरिया जान पाउने भएका छन् ।

ईपीएस अन्तर्गत ४० हजार नेपाली कामदार लैजा दक्षिण कोरियाले तयारी गरेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like