चितवन गार्डेन रिसोर्टलाई ३ लाख रुपैयाँ जरिवाना गर्न सिफारिस

। चितवन गार्डेन रिसोर्टलाई ३ लाख रुपैयाँ जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाइ सिफारिस गरेको छ।

मंसिर २३ गते सिजिआरमा भएको बिहेमा जन्तीले खाएको खानामा दिशामा पाइने व्याक्टेरिया रहेको पाइएको सहायक प्रजिव चिरञ्जीवी शर्माको नेतृत्वमा अनुगमन समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

समितिले आज तयार गरेको प्रतिवेदन आइतबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाउने छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like