मेसिले किन लगाउ कालाे गाउन ? के छ यसकाे महत्तव

समाचार शेयर गर्नुहोस्

अर्जेन्टिनाले फिफा विश्वकप २०२२ राेमान्चक फाइनलमा फ्रान्सलाइ ४ २ ले हराएर च्यमपियन बनेर ३६ बर्षकाे सपना पुरा गरेकाे छ । याे सँगै २० बर्षपछि गैर युराेपेली राष्ट्रले विश्वकपकाे उपाधि जितेकाे हाृे । कतारकाे लुसेल रङ्गशालामा खेलिएकाे याे फाइनल लाइ इतिहासकै रामान्चक  उपाधि भिडन्तकाे रूपमा हेरिएकाे छ । च्यामपियन बनेपछि लियाेनाल मेसिकाे खुसि साताै अाकाशमा पुगेकाे थियाे । च्यामपियन बनेपछि मेसि विश्वकप ट्रफि लिन जादा  मिरतमिमबिदहमाद अल्थानिले उनलाइ कालाे गाउन लगाएका थिए । मेसिले याे गाउन लगाएकाे देखेर मनमा याे प्रश्न उठेकाे हुनुपर्छ कि उनले देशकाे जर्सि माथि याे कालाे गाउन किन लगाएका हुन् । वास्तवमा मेसिले लगाएकाे गाउन सामान्य कपडा थिएन मेसिले ट्रफि उचाल्ने क्रममा लगाएकाे कालाे गाउनलाइ विष्ट भनिन्छ । याे गाउन धेरै विशेष सामाग्रीबाट बनाइएकाे छ। यसलाइ बनाउन उटकाे कपाल र बाख्राकाे उन प्रयाेग गरिन्छ । विश्व च्यामपियन बनेसँगै मेसिले कतार मा  विशेष हैसियत पनि पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको