गगनले गरे संसदिय दलकाे नेतामा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा निर्वाचित हुनका लागि उम्मेदवारी दर्ता गराएका छन् । संस्थापनइतर समूहको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।थापाको प्रस्तावमा डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । मंगलवार बिहान बसेको शेखर–गगन समूहको बैठकले गगनलाई संस्थापन इतर समूहको तर्फबाट संसदीय दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like