कांग्रेसमा मतदान सकियो, मत गणना हुदै

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । निर्धारित समयभित्रै मतदान सकिएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।

उनका अनुसार सबै मत खसिसकेको छ भने अब मुचुल्का तयार पारेर गणना सुरु हुँदैछ ।  “हामीले अब १०–१५ मिनेटमै गणना सुरु गर्नेछौँ,” उनले भने ।

कांग्रेस दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापा प्रतिष्पर्धामा छन् ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like