कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन्।संसदीय दलको नेता चुन्न बुधबार बिहान मतदान भएको थियो। देउवाले ६४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

देउवाका प्रतिस्पर्धी पार्टी महामन्त्री गगन थापा २५ मतमा सीमित भएका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like