चीनमा कोरोना कहर : ८० करोड मानिस संक्रमित हुन सक्ने

चीनमा कोरोना संक्रमणको दर पुनः बढ्दै गएको छ । चीनका स्वास्थ्य अधिकारीले अबका केही महिनामा कोरोना संक्रमणबाट ८० करोड मानिस संक्रमित हुन सक्ने बताएका छन् ।

एनपीआरको रिपोर्टमा चीनमा कोरोनाका कारण पाँच लाख मानिसको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । तर, आधिकारिक आँकडा त्योभन्दा कम हुने बताइएको छ ।

चीनबाहेक जापान, दक्षिण कोरिया, भारतलगायत देशहरूमा पनि कोरोना संक्रमण तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ । संक्रमण बढ्दै गएपछि भारतमा समेत उच्च सतर्कता अपनाइएको छ

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like