चीनमा कोरोना कहर : ८० करोड मानिस संक्रमित हुन सक्ने

समाचार शेयर गर्नुहोस्

चीनमा कोरोना संक्रमणको दर पुनः बढ्दै गएको छ । चीनका स्वास्थ्य अधिकारीले अबका केही महिनामा कोरोना संक्रमणबाट ८० करोड मानिस संक्रमित हुन सक्ने बताएका छन् ।

एनपीआरको रिपोर्टमा चीनमा कोरोनाका कारण पाँच लाख मानिसको मृत्यु हुन सक्ने अनुमान गरिएको छ । तर, आधिकारिक आँकडा त्योभन्दा कम हुने बताइएको छ ।

चीनबाहेक जापान, दक्षिण कोरिया, भारतलगायत देशहरूमा पनि कोरोना संक्रमण तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ । संक्रमण बढ्दै गएपछि भारतमा समेत उच्च सतर्कता अपनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको