जेष्ठ सांसद पशुपतिशम्शेर राणाले राष्ट्रपतिबाट शपथ ग्रहण

राप्रपाका सांसद पशुपतिशम्शेर राणाले जेष्ठ सदस्यका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्। बुधवार शीतल निवासमा राणाले राष्ट्रपतिबाट शपथ लिएका हुन्।

योसँगै राणाले बिहीवार नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउनेछन्। उनी राप्रपाको समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like