शारूख खानलाइ ज्यान मार्ने धम्कि

समाचार शेयर गर्नुहोस्

भारतिय संञ्चार माध्यका अनुसार शारूख खानकाे पठान फिल्मकाे वेसरम बाेलकाे गीतमा दीपिका  ले लगाएकाे भागवा रंगकाे विकीनिका विषयमा  विवाद भएकाे हाे ।

येा फिल्मलाइ प्रतिबन्ध लगाउन भारतभरी अान्दाेलन भैरहेकाे छ। उक्त फिल्म विरूद्ध उजुरी समेत दर्ता भएकाे छ् । यसै क्रममा भारतका सन्त जगत गुरूले शारूखकाे छाला निकालेर जिउदै जलाउने बताएका छन । भागवा रंगलाइ अपमान गर्ने कसैलाइ नछाड्ने र नसहने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको