भारतिय संञ्चार माध्यका अनुसार शारूख खानकाे पठान फिल्मकाे वेसरम बाेलकाे गीतमा दीपिका ले लगाएकाे भागवा रंगकाे विकीनिका विषयमा विवाद भएकाे हाे ।
येा फिल्मलाइ प्रतिबन्ध लगाउन भारतभरी अान्दाेलन भैरहेकाे छ। उक्त फिल्म विरूद्ध उजुरी समेत दर्ता भएकाे छ् । यसै क्रममा भारतका सन्त जगत गुरूले शारूखकाे छाला निकालेर जिउदै जलाउने बताएका छन । भागवा रंगलाइ अपमान गर्ने कसैलाइ नछाड्ने र नसहने पनि बताए ।