रबि लामिछाने देखि असोक राइ हुदै प्रचण्ड सम्म बालकोटमा

काठमाडौँ:-

सत्ता गठबन्धन टुटको डिलमा उभिइरहदा एमाले अध्यक्ष केपी ओली निवासमा नेताहरुको लाइन लागेको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रबि लामिछाने सहित जापान संसदिय दलको नेता असोक राइ केपि निवासमा । केहि समयमा प्रचण्ड पनि बालकोट पुग्ने श्रोतको दाबी ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like