अमेरिकामा बिश्व धनाढ्य एलोन मस्क राष्ट्रपति बन्दै

समाचार शेयर गर्नुहोस्

काठमाडौँ:-

युक्रेन माथि आक्रमण गरेर दुनियाँमा चर्चामा रहेको रुसको राष्ट्रपति भ्लादिमिर पुटिन को परम मित्र रुसका पुर्ब राष्ट्रपति  देमित्री मितदेब ले अमेरिका को बिषयमा अचम्मका बिष्लेषण गरेका छन् । उनि भबिष्य बक्ता त होइनन् तर उनका सुजबुझ र राजनीतिक चेतना लाई हेर्दा यि भबिष्यबाणी मा गहिरो अर्थ रहेको जनाइएको छ ।

उनले सन् २०२३ का लागि अमेरिका मा ठुलो गृहयुद्द हुने र अमेरिका टुक्रिने दाबि गरेका छन् । बिस्व आर्थिक महाशक्ति युरोप र अमेरिका बाट एसिया सर्ने दाबि पनि गरेका छन् । तेल र ग्यास इतिहासकै सबै भन्दा बढी महंगो हुने, र अमेरिका मा अब २०२३ मा बिस्व ढनाड्य एलोन मस्क राष्ट्रपति बन्ने सम्भावना रहेको टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको