रविको एक्सन पछि १९४ कामदार प्रहरी फिर्ता

समाचार शेयर गर्नुहोस्

काठमाडौँ

रविको एक्सन पछि १९४ कामदार प्रहरी फिर्ता भएका छन् ।सत्ता शक्ति र पहुँच को भरमा प्रहरी लाई घरेलु कामदारको रूपमा राखिएको र राष्ट्रिय सुरक्षा माथिको कब्जा हो भन्दै केहि दिन पहिले नवनिर्वाचित गृह मन्त्रीले फिर्ता को आदेश दिएका थिए ।

 

नेपाल प्रहरी को १०३ र नेपाल प्रहरी को ९३ जना प्रहरी फिर्ता भएका हुन् । तर जति प्रहरी लाई दुरुपयोग गरिएको छ त्यो हिसाबले यो अति नै न्युन मात्रामा फिर्ता भएका हुन् ।

अझै पनि भान्से, ड्राइभर देखि केयर गिभर सम्म काम गर्ने सुरक्षाकर्मी अझै कति सङ्ख्या मा छन् भन्ने कुरा प्रष्ट छैन । तर कामको सुरुवात लाई सकारात्मक मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको