सरकारमा सहभागी हुने नहुने निर्णय लिन जसपाकाे बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ। सरकारमा जसपा सहभागिता, पार्टीले निर्वाह गर्ने भूमिका र पछिल्लो राजनीतिक घटनाक्रम’bout छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

 

पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने/नहुने तय हुन बाँकी रहेको उनको भनाई छ।

आजको बैठकमा पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकका एजेण्डा पनि तय गर्ने उनको भनाई छ। बैठकले विधान महाधिवेशन’bout पनि छलफल गर्ने बताइएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like