Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

नागरिक बचाउ अभियान चितवनले गर्यो राँके जुलुस सहित शक्ति प्रदर्शन

चितवन दुर्गा प्रसाई को नेतृत्व मा रहेको राष्ट्र, राष्ट्रियता, धर्म सस्कृति, र नागरिक बचाउ महाअभियान चितवन ले आज राके जुलुस सहित शक्ति प्रदर्शन गरेको छ । चितवन जिल्ला अध्यक्ष मेघराज पौडेल को नेतृत्व मा रहेको उक्त राके जुलुस मा ब्यबस्था खारेज गर , लघुबित्त खारेज गर लगायतका नारा लगाइएको थियो ।  

नागरिक बचाउ अभियान चितवनको माडी नगर कमिटी बिस्तार

चितवन । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले कौशिल्या चौधरीको संयोजकत्वमा माडी नगर समिति बिस्तार गरेको छ । १५ सदस्यीय सो समितिको उपाध्यक्षमा दुर्गा बहादुर अधिकारी र दीप श्रेष्ठ रहनुभएको छ भने सदस्यहरुमा भोजप्रसाद महतो, भीम कुमारी गुरुङ, वनकुमारी गुरुङ, युद्ध गुरुङ, बलराम विश्वकर्मा लगायत रहेको जनाइएको छ । […]

अन्तरास्ट्रिय शक्ति केन्द्रको आँखामा दुर्गा प्रसाई इन्डिया, चिन र युरोप सम्म अभियान को चर्चा

काठमाडौंं– मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको कार्यक्रमलाई भारत र चीन सहितका अन्तर्राष्ट्रिय शक्तिले चासो दिन थालेका छन्। फागुन १ गते हुने राष्ट्रवादी आन्दोलनमा अन्तर्राष्ट्रिय शक्तिले पनि चासो दिन थालेको पाइएको छ। गत मंसिरको आन्दोलनको अन्तर्राष्ट्रिय मिडियाले चासोमा राखेर रिपोटिङ गरेका थिए। भारत र चीनले मात्र होइन, प्रसाईको महाअभियानलाई युरोपियन युनियन, अमेरिका […]

राजा ज्ञानेन्द्र सँग दुर्गा प्रसाई को अर्थपुर्ण भेट

काठमाडौं:-२०८०/१०/१५ व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत आफ्नो अभियानमा जोड्ने प्रयासमा लागेका छन्। देशव्यापी नागरिक बचाउ अभियान सञ्चालन गरिरहेका उनले सोमबार सिमरामा पूर्वराजा शाहलाई भेटे। त्यस क्रममा अभियानको अनुभव र हालसम्म आफूले विस्तार गरेको संगठन सञ्जालका बारेमा जानकारी दिए। भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट। लघुवित्त, सहकारी, बैंकबाट पीडित […]

प्रचण्डलाई प्रसाईको अभियान रोक्न एमालेको ठाडो दबाब, तर प्रसाई सबै दललाई पेलेरै अगाडी बढ्दै

काठमाडौं। २०८०/१०/१४ प्रसाईको हरेक कार्यक्रम रोक्न एमाले अध्यक्ष ओलीको प्रधानमन्त्रीलाई दबाब मेडिकल व्यवसायी एबम नागरिक सरकार प्रमुख दुर्गा प्रसाई ले एक वर्षयता महाअभियान चलाउँदै आएका छन्। उनले चलाउँदै आएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ रोक्न नेकपा एमाले अध्यक्ष ओलीले सरकारलाई दबाब दिने गरेको पाइएको छ। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएका हरेक […]