इजरायलमा छैटौ पटक नेतान्याहु

तेल अबिब

मध्य पुर्वको एक शक्तिशाली देश इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता मौलाएको छ । पटकपटक चुनाब हुँदा एकै दलले पर्याप्त बहुमत प्राप्त गर्न नसक्दा इजरायलमा मध्यावधि निर्वाचन भएको हो ।

उक्त मध्यावधि निर्वाचनमा पुर्ब प्रधानमन्त्री बेन्जामिन नेतान्याहु को दलले सामान्य बहुमत प्राप्त गरेको छ । यो नया चुनाबी नतिजाले पुन नेतान्याहु लाई प्रधानमन्त्री मा चयन गरेको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like