काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एवम् गृहमन्त्री रबि लामिछाने को स्वकिय सचिव मा पुर्ब पत्रकार समेत रहनु भएका प्रकाश सिग्देल नियुक्त हुनुभएको छ ।
चितवन मा रहेर १८ बर्ष सम्म पत्रकारिता गर्नु भएका सिग्देल चुनाब अगाडी पत्रकारिता छोडेर पार्टी प्रचारमा लाग्नु भएको थियो ।