गृहमन्त्री लामिछाने को स्वकिय सचिव मा पुर्ब पत्रकार सिग्देल नियुक्त

समाचार शेयर गर्नुहोस्

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एवम् गृहमन्त्री रबि लामिछाने को स्वकिय सचिव मा पुर्ब पत्रकार समेत रहनु भएका प्रकाश सिग्देल नियुक्त हुनुभएको छ ।

चितवन मा रहेर १८ बर्ष सम्म पत्रकारिता गर्नु भएका सिग्देल चुनाब अगाडी पत्रकारिता छोडेर पार्टी प्रचारमा लाग्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको