मन्त्रालय फुटाउने तयारी

काठमाडौँ

सात दल र केही स्वतन्त्र सांसद मिलेर गठन भएको सरकारमा हाल सम्म ५ वटा पार्टी सरकारमा जाने निस्चित भएको छ । भने बाँकी दुइ दल आफ्नो माग पुरा भए मात्र सरकारमा जाने तयारी गर्दैछन् ।

पार्टी हरुमा भागबण्डा मिलाउन मन्त्रालय नपुग्ने भएकाले   गृहमन्त्री रबि र प्रधानमन्त्री प्रचण्ड बिच सो बिषयमा छलफल भएको छ ।  ३ स्वतन्त्र सांसद र ७ दललाई भागबण्डा पुराउन अहिलेको सरकारलाई तनाव छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like