काठमाडौँ
गत शनिबार बिदाको दिनमा गृहमन्त्री रबि लामिछाने सरकारी सुबिधाको गाडी नचढ्ने भन्दै आफ्नो गाडी मा आफै ड्राइभिङ्ग गर्दै हिडेका छन् ।
सरकारी सेवासुविधाको चरम आनन्द र सुखभोग गर्ने क्रमचारी र मन्त्री नेता सम्म लाई गृहमन्त्री लामिछाने को यो कदमले नैतिक झापड हानेको बिष्लेषण गरिएको छ । रबि लामिछाने ले यस बिषयमा कडा कानुन नै ल्याएर मुलुकमा भएका सरकारी सेवासुविधाको बिरुद्ध मा एक्सन लिनु अझै जनप्रिय काम हुने भन्दै सामाजिक सञ्जालमा टिप्पणी भैरहेका छन् ।