प्रधानमन्त्रीले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने

समाचार शेयर गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले कीतिपुरमा हुने माओवादी निकट क्रान्तिकारीको पदाधिकारी बैठकलाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संगठनले सबै पदाधिकारीहरुलाई समयमै पुग्न निर्देशन दिएको छ । प्रधानमन्त्री दाहालले पार्टी,सरकार र आगामी योजनाका विषयबारे बोल्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको