काठमाडौं उपत्यकाका सडकको खाल्डो १५ दिनभित्र पुरिसक्न मन्त्री श्रेष्ठको निर्देशन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं सीतापाइलामा सडकको खाल्डो पुरेको निरीक्षण गरेका छन् ।

मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकसहितको टोलीसँग मन्त्री श्रेष्ठ बिहीबार दिउँसो निरीक्षणमा पुगेका हुन्  । सो क्रममा उनले उपत्यकाका सडकको खाल्डो १५ दिनभित्र र देशभरिका राजमार्गको १ महिनाभित्र पुरिसक्न निर्देशन दिएका छन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like