जनकपुरले लुम्बिनीलाई दियो १६० रनको लक्ष्य

 जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्सले जितका लागी लुम्बिनी अल स्टारलाई १६० रनको लक्ष्य दिएको छ।

टियु मैदानमा टस हारेर पहिले ब्याटिइको निम्तो पाएको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनायो।

जनकपुरका लागी कप्तान ट्राभोन ग्रिफिथले ४७ रन, शरफुदिन असले ३४ रन, खडक बोहोरा २२ रन र शमिउल्लाह शिनवारीले २० रन बनाए। लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान २/२ विकेट लिए त्यस्तै प्याट ब्राउन र इशाान पाण्डेले समान १/१ विकेट लिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like