नेपाल टी–२० लिग : लुम्बिनीले दियो जनकपुरलाई १४४ रनको लक्ष्य

नेपाल टी–२० लिगको पहिलो क्वालिफायरमा लुम्बिनी अलस्टार्सले जनकपुर रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले पूरै ओभर खेल्दा ८ विकेट गुमाएर १४३ रन बनाएको हो।

लुम्बिनीको लागि इशान पाण्डेले ३८ रन र अनिल साहले २४ रन जोडे।

जनकपुरको लागि भने अशान प्रियान्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले २–२ तथा पवन शराफ, जितेन्द्र मुखिया र ट्रेभोन ग्रिफिथ १–१ विकेट लिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like