सन्दिप रिहा हुदै ।

काठमाडौँ
नाबालिक माथि बलात्कार गरेको आरोपमा नेपाली क्रिकेट टिमको पुर्ब कप्तान सन्दिप लामिछाने लाई पाटन उच्च अदालतले २० लाख धरौटी दिएर रिहा गर्ने आदेश गरेको छ ।

साथै अदालतले रिहा भए पस्चात देश छोडेर बिदेस जान चाही रोक लगाएको छ । अब सन्दिप लामिछाने को थुनामुक्त रहेर मुद्दा लड्ने बाटो खुलेको छ । उनि धन्नै ४ महिना थुनामा रहेर मुद्दा अनुसन्धान लाई सघाइरहेका थिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like