काठमाडौँ
प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना निर्वाचित भएकी छन् ।
शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २६४ सांसद उपस्थित थिए । त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो । विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी मा यस अगाडि सोबिता गौतमको ब्यापक चर्चा थीयो तर अन्त्यमा सोबिता कै प्रस्ताव मा इन्डिरा उपसभामुख मा निर्वाचन लडेकी थिइन् ।