मकवानपुरमा भीरबाट खसेर एक जनाको मृत्यु

पूर्वी मकवानपुरको वागमती गाउँपालिका वडा नम्बर ३ भुटीभकारीकि १८ वर्षीय रेखामाया थोकरको भीरबाट लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार थोकरको आफ्नो घर भन्दा करिब ५ सय मिटरको क्षेत्रमा रहेको भीरबाट खसेर ज्यान गएको हो ।

मृत्यु भएको खबरपछि प्रहरी पुगेको र शव आफन्तको जिम्मामा रहेको प्रहरीको भनाई छ ।

घटना’bout थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like