इजरायली आक्रमणमा थप दुई पत्रकार मारिए

काठमाडौं । हमास र इजरायलबीच तीन महिना अघिदेखि युद्ध चलिरहेको छ । युद्धमा हालसम्म दुवै पक्षका हजारौंको मृत्यु भइसकेको छ । इजरायलले हमासलाई पूर्ण रूपमा समाप्त गर्ने संकल्प गरेको छ । उही समयमा अहिले आतंकवादी समूह पनि आफ्नो गतिविधिबाट पछि हटेको छैन् । अहिले न युद्धको गति सुस्त छ,न जनताको जीवनको ख्याल छ । यसैबीच […]

जापानको भूकम्पमा परी १३ जनाको मृत्यु

जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् । भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो […]

चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुग्याे

उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् । नेपाली समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा क्षति पुगेको छ । पिपुल्स डेली अफ चाइनाले भूकम्पमा परी १३० जनाको मृत्यु भएको जनाएको छ […]

अष्ट्रेलियामा अस्थाई आप्रवासीको सङ्ख्या अत्यधिक बढ्यो

कोभिड महामारीपछि अष्ट्रेलियामा अस्थाई आप्रवासीको सङ्ख्या अत्यधिक बढ्यो । त्यसैले त्यहाँका नागरिकले समेत बस्नको लागि घर नपाउने अवस्था सिर्जना भएको छ । त्यो समस्या बढ्न नदिन अहिले अष्ट्रेलियन सरकारले अस्थाई आप्रवासीको सङ्ख्या घटाउनका लागि नयाँ व्यवस्था ल्याएको छ । अस्थाई आप्रवासी नागरिकमा विद्यार्थीको सङ्ख्या बढी देखिएपछि अन्तर्राष्ट्रिय विद्यार्थीको लागि कडाइ गर्ने नीति लिएको छ । […]

इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाए

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाएको प्रतिक्रिया दिएका छन् । मंगलबार एउटा फण्ड रेजिङ कार्यक्रममा बोल्दै उनले इजरायलले गाजामा गरिरहेको अन्धाधुन्ध आक्रमणको आलोचना गरेका हुन् । इजरायल-प्यालेस्टाइन युद्ध सुरुभएपछि पहिलोपटक अमेरिकाले इजरायलबारे कडा टिप्पणी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले खबर लेखेका छन् । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपछि […]