गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्धामा बहस सुरु

गृहमनत्री रबि लामिछानेको नागरिकता विवाद मुद्धामा संवैधानिक इजलासमा बहस सुरु भएको छ । मुद्धाको सुनुवाईका लागि कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन् ।गृहमन्त्री लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like