कानूनले अनुमति दिए सन्दीपलाई राष्ट्रिय टीममा फर्काउछौं : अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले कानूनले अनुमति दिए सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा ल्याउने बताएका छन्।

क्यानले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सन्दीपको ’boutमा आईसीसीले नेपालको कानूनले जे भन्छ त्यहीँ अनुसार गर भनेको भन्दै भने ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं। सन्दीपको विषयमा हामी संवेदनशील छौं। उ नेपालका लागि चाहिने खेलाडी हो। त्यो विषयमा हामी छलफल गरिरहेका छौं।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like