माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

समाचार शेयर गर्नुहोस्

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार समसामयिक राजनीतिक विषयमा मौखिक र लिखित संक्षिप्त प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनमाथि आज छलफल हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको