काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी को संयुक्त बैठकले सरकार बाट बाहिरिने निर्णय गरेको छ ।
आज बसेको बैठकले सरकार बाट बाहिरिने तर प्रचण्ड सरकार लाई समर्थन जारी राक्ने निर्णय भएको हो ।
आज रास्वपा का सभापति रबि लामिछाने ले आयोजना गरेको पत्रकार सम्मेलनमा बिभिद बिषयमा कुरा राख्नुभएको थियो । १२ भाइ पत्रकार मेरो पछाडी उहिले बाट लागेका हुन् तिनले खेद्दा खेद्दै गृहमन्त्री सम्म बने अझै खेदे भने कहा छ पुग्ने ठाउ भन्दै प्रस्न समेत गरेका थिए ।
रबि लामिछाने ले सेतोपाटी अन्नपूर्ण कान्तिपुर लगायतका पत्रिका का सम्पादक हरुको गतिविधि बिरुद्ध रोस प्रकट गरेका थिए ।