देउवा, ओली र प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता

समाचार शेयर गर्नुहोस्

प्रमुख दलका तीन शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछि तीन शीर्षनेताबीच समसामयीक विषयमा छलफल भइरहेको स्रोतले जानकारी दियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको