हात्तीको आक्रमणबाट मकवानपुरमा वृद्धाको मृत्यु

समाचार शेयर गर्नुहोस्

मकवानपुरमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु भएको छ ।

महनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको भन्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले

जानकारी दिएकाे छ ।

हात्तीको आक्रमणबाट घाइते भएकी उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

साविक हाँडीखोला क्षेत्रमा आइतबार साँझदेखि जंगली हात्तीले आतंक मच्चाएको स्थानीयहरुले बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको