भूकम्पको धक्का महसूस भयो सुदुरपश्चिममा

आज फागुन १० गते  बुधबार दिउसो सुदूरपश्चिममा भूकम्पको धक्का महसूस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार फागुन १० गते दिउसो १:४५ मा भूकम्प गएको हो। बाजुरा केन्द्रविन्दू भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

बाजुरासँगै सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसूस भएको छ। अहिलेसम्म कुनै  क्षतिका विषयमा  जानकारी नआएको कुरा  जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like