माघमा १६ हजार युवा राेजगारीका लागी पुगे मलेसिया

वैदेशिक रोजगारीका लागि माघ महिनामा ६४ हजार दुई सय ८४ जनाले श्रम स्वीकृति लिएकाे पाइन्छ। वेदेशिक राेजगारकाे विभागकाे    तथ्याङ्याक अनुसार नयाँ तथा पुन श्रम स्विकृत लिनेकाे संङ्या रहेकाे छ।

जसमध्ये सबैभन्दा धेरै युवाहरू मलेसिया जाने गर्दछन।१६ हजार ६६३जना युवाहरूले मलेसियाका लागि श्रम स्विकृत लिएका छन।यसका साथै नेपाली युवाहरूकाे मलेसियापछि साउदी र युएइमा अकर्षण देखिएकाे पाइन्छ।

पाचँ हजार ७४७ जनाले साउदीका लागी श्रम स्विकृत लिनुका साथै युएइका लागि पाचँ हजार १८३ जनाले श्रम स्विकृत लिएकाे पाइन्छ।

यसै गरी माघमा क्यानडा, इजरायल, काेलम्बिया,बहराइन,अस्ट्रेलिया लगायत १०० मुलुकका लागी युवाहरूले श्रम स्विकृत लिएका छन।

 

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like