काठमाण्डाैँ,
काठमाण्डाैँ महानगरपलिकाका मेयर बालेन शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिएका छन्। साम्पाङले भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने जावाफ दिन आग्रह गरेका हुन भन्दै सामाजिक सञजालमा स्टाटस लेखेका थिए। यस्तै गरी शनिबार फेसबुकमा स्टाटस लेख्दै केहिले राजीनामा दिन दबाब दिइरहेकाे मेयर शाहले बताएका छन्।
उक्त स्टाटसपछि ‘भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् । तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने सुँघाइ दिनुस् , बालेन जी भन्दै मेयर साम्पाङले भनेका छन्।