कञ्चचनपुरमा हायस दुर्घटनामा परी चार जना घाइते

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

कञ्चनपुरकाे महेन्द्रनगरदेखि धनगढितर्फ आउँदै गर्दा हायस दुर्घटना भएकाे पाइन्छ।

आज बिहान बा४ख २३०३ नम्बरको हायस शुक्लाफाटा नगरपालिका-११ कलुवापुर नजिकै दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वाइरिङ्ग सर्टसर्किट भएर दुर्घटना हायस दुर्घटना भएको हो।उक्त दुर्घटनामा परी  चार जना घाइते अवस्थामा पाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको