काठमाण्डाैँ,
फागुन १४ गते का दिन झापामा खोलामा डुबेर एक जना व्यक्तिकाे मृत्यु भएकाे छ । अर्जुनधारा नगरपालिका वडा नं. ७ मा स्थानीय ५० वर्षीय विजय रणपहेलीको इथुङ्गे टोलनजिकै रहेको बाह्रदशी खोलामा डुबेर मृत्यु भएको हो ।
आइबार बिहान रणपहेलीले मृत भेटिनु भएको हो । खोलामा डुबिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। पुराना सवारी चालक रणपहेली मागीखाने र ज्याला मजदुरी गर्ने गरेकाे पाइन्छ।
यस्तै जिल्ला प्रहरी कार्यालय झापाले घटना’boutआवश्यक अनुसन्धान भइरहेकाे कुरा जानकारी दिएकाे छ।