एककाे मृत्यु झापाकाे खाेलामा डुबेर

समाचार शेयर गर्नुहोस्

 काठमाण्डाैँ, 

फागुन १४ गते का दिन झापामा खोलामा डुबेर एक जना व्यक्तिकाे मृत्यु भएकाे छ । अर्जुनधारा नगरपालिका वडा नं. ७ मा स्थानीय ५०  वर्षीय विजय रणपहेलीको इथुङ्गे टोलनजिकै रहेको बाह्रदशी खोलामा डुबेर मृत्यु भएको हो ।

आइबार बिहान रणपहेलीले मृत भेटिनु भएको हो ।  खोलामा डुबिरहेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।  पुराना सवारी चालक रणपहेली मागीखाने र ज्याला मजदुरी गर्ने गरेकाे पाइन्छ।

यस्तै जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारेआवश्यक अनुसन्धान भइरहेकाे कुरा जानकारी दिएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको