पहिलाे हिउँदे वर्षा काठमाण्डाैँमा

काठमाण्डाैँ,

आज फागुन १४ गते आइतबार काठमाण्डाैँमा यसपालीकाे पहिलाे हिउँदे वर्षा भएकाे छ। यसै गरी अहिले काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखु, जोरपाटी, गोकर्णेश्वर लगायत क्षेत्रमा पानी पर्न सुरू भएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like