किशाेरीलाई बन्धक बनाई याैन दुर्ब्यवहार गरेकाे आराेपमा चिनिया एक नागरिक पक्राउ

काठमाण्डाैँ,

आज फागुन १४ गतेका दिन किशाेरीलाई बन्धक बनाइ याैन दुर्ब्यवहार गरेकाे आराेपमा चिनियाका एक नागरिकलाई पक्राउ गरेकाे छ।

चीनको फुजिन सी मेन घर भई हाल ललितपुर महानगरपालिका–२२ मा बस्दै आएका ४९ वर्षीय याङ लिमिङ पक्राउ परेकाे कुरा प्रहरीले जानकारी दिएकाे छ।

यसै गरी ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार उनले किशाेरीहरूलाई  विभिन्न लाेभ देखाएर विभिन्न जिल्लाबाट बाेलाई  ललितपुर महानगरपालिका -२२ साेह्रखुट्टेस्थित भाडाकाे घरमा बसी याैन शाेषण तथा दुर्ब्यवहार  गर्ने गरेकाे प्रारम्भिक अनुसन्धानपछि खुलेकाे छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like