महँगी र ब्याजदरविरूद्द नेकपाकाे प्रदर्शन

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

आज फागुन १५ गते  साेमबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले महँगी र चर्को ब्याजदरविरुद्ध देशव्यापी प्रदर्शन गरेको पाइन्छ।

यसै गरी मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को व्याज दर र चर्को महँगीविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिएको नेकपाले जनाएको छ।

मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदर र महँगीले नागरिक मारमा परेको भन्दै देशभर प्रदर्शन गर्ने  गत महिना बसेकाे नेकपाकाे क्रेन्द्रिय समिति बैठकले निर्णय गरेकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको