आज सुनचाँदीकाे मुल्य स्थिर

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

आज फागुन १६ ,मङ्गलबार सुनचाँदी व्यवसायी महासंघले आजकाे दिन सुनचाँदीकाे मुल्य स्थिर भएकाे जानकारी दिएकाे छ। त्यस्तै आजकाे मुल्य ताेक्दै हिजाेकाे दरमा काराेबार गर्ने कुरा व्यवसायी महासंघले बताएका छन्।

यसअनुसार, आज छापावाल सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ कायम छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो

त्यस्तै गरी आज  चादीँकाे मुल्य पनि स्थर रहेकाे कुरा महासङ्घले जानकारी दिएकाे छ। महासंघका अनुसार आज चादीँकाे मुल्य ताेलामा १ हजार २५५  रूपैँया कायम भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको