नि:शुल्क ओपीडी जाेगबुढा अस्पतालमा

मेयर भरतले वडायर जाेशीले मङ्गलबार बसेकाे नगरपालिकाकाे बैठकले जाेगबुढा अस्पतालमा  नि:शुल्क ओपीडी टिकट दिने निर्णय गरेकाे कुरा जानकारी दिएकाे छ।

यसै गरी मेयर जाेशीका अनुसार  नगरपालिकाकाे अस्पतालमा विशेष्ज्ञ रूपमा सेवा गर्ने निर्णय भएकाे छ। त्यस्तै  अस्पतालमा डेलिबेरी केस  रिफरका लागी   नि:शुल्क एमबुलेन्सकाे व्यवस्था गराउदैँ आएको पाइन्छ।  उक्त व्यवस्थापन अस्पतालमा समुदायले गरेकाे छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like