२ वर्षिया बालिका बलात्कृत

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

बझाङमा २ वर्षिया बालिकाकाे बलत्कार गरेकाे आराेपमा  प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेकाे छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले खप्तड छान्ना गाउँपालिकाका-७ का एक पुरुषलाई बलात्कारकाे आराेपमा पक्राउ गरेकाे कुरा जानकारी दिएका छन्।

आइतबार पिडित परिवार कार्यालयमा गई उजुरी दिएका थिए।उक्त उजुरीका आधारमा प्रहरीले ती पुरुषलाई साेमबार पक्राउ गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको